महारानी एलिजावेथसहित कैयौँ धनाढ्यद्वारा कर छलीमा

बेलायत । ठूलो संख्यामा चुहाइएका दस्तावेजहरुले बेलायतकी महारानी एलिजावेथको निजी सम्पत्तिसहित कैयौँ अति धनाढ्यहरुको ठूलो रकम कर छलीका लागि ‘अफसोर’ कम्पनीहरुमा लगानी गरिएको खुलासा गरेको छ । करको दायित्वबाट जोगिन स्थापना गरिएको एउटा अग्रणी ‘अफसोर’ कम्पनीसँग सम्बन्धित प्याराडाइज पेपर्स नाम दिइएका दस्तावेजहरुमा कर छली सम्वन्धी विवरण सार्वजनिक भएका हुन । चुहाइएका दस्तावेजहरुले महारानी एलिजावेथको एक … Continue reading महारानी एलिजावेथसहित कैयौँ धनाढ्यद्वारा कर छलीमा